Online News Portal
झापा। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ। अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ मा ४ हजार १८१ मतसहित अग्रता लिइरहेका छन्। त्यस्तै नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २ हजार १९ मत प्राप्त गरेका छन्।
दर्शन खबर । ५ मंसिर २०७९, सोमबार