जुम्ला। जुम्लामा सुरु भएको प्रारम्भिक मतगणनामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही तेब्बर मतले अगाडि देखिएका छन् । त्यहाँ अहिलेसम्म ४ सय मत गणना सकिँदा शाहीले २५४ मत ल्याएका छन् । उनलाई पछ्याइरहेकी गोमा गौतम कुँवरले ८५ मत मात्र ल्याएकी छिन् । उनी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार हुन् । त्यहाँ एमालेका उम्मेदवार रतननाथ योगी तेस्रो नम्बरमा छन् ।


दर्शन खबर । ५ मंसिर २०७९, सोमबार