सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका हृदयराम थानीले २ हजार ६ सय ६० मत प्राप्त गरेका छन भने एमालेका अमृत विसीले २ हजार १ सय २४ मत प्राप्त गरेका छन् । जसमा १९५ मत बदर भएका छन् ।

दर्शन खबर । ५ मंसिर २०७९, सोमबार