सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका हृदयराम थानीले ३ हजार ८ सय १८ मत प्राप्त गरेका छन भने एमालेका अमृत विसीले २ हजार ६ सय मत प्राप्त गरेका छन । यस्तै राप्राले २६४, राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी–४८९, जसपाले १७, स्वतन्त्र लाटोकोसेरो १०, स्वतन्त्र (तिर) २९, नेमकिपाले ४३ दुई वटा मानिस १ लगायत ४२५ मत बदर भएका छन ।


दर्शन खबर । ५ मंसिर २०७९, सोमबार