Online News Portal
सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका हृदयराम थानीले २ हजार २ सय १० मत प्राप्त गरेका छन भने एमालेका अमृत विसीले १ हजार ५ सय ८ मत प्राप्त गरेका छन ।
दर्शन खबर । ५ मंसिर २०७९, सोमबार