सुर्खेत। सुर्खेत प्रतिनिधि सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ नेपाली काग्रेसका हृदयराम थानीले अग्रता कायमै राखेका छन् । उनले १९५७ मत पाएर आफंनो अग्रतालाई कायमै राखेका हुन । थानीलाई नेकपा एमालेका अमृत विसीले १४५५ मत ल्याएर पछ्याइरहेका छन । यस्तै हलोका भिम बहादुर शाहीले ३१ र घण्टीका टेक कहादुर चुनाराले ५० मत प्राप्त गरेको छ ।



दर्शन खबर । ५ मंसिर २०७९, सोमबार