दैलेखमा मतगणना शुरु, रविन्द्रराज शर्माको शुरुवाती अग्रता

सुर्खेत । सुदैलेखमा पनि मतगणना शुरु भएको छ । दैलेख क्षेत्र नम्बर १ को मतगणना गुराँस गाउँपालिका–५ को कृष्णमावी सानाकाँडा ९क० केन्द्र र गुराँस गाउँपालिका–४ को बुद्ध आधारभुती विद्यालय सेरी दोवाटोको (क) केन्द्रबाट मतगणना शुरु गरिएको मुख्य निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
दैलेख क्षेत्र नम्बर १ को प्रारम्भिक नतिजाअनुसार नेकपा एमालेबाट उमेद्वार बनेका रविन्द्रराज शर्माले शुरुवाती अग्रता बनाएका छन् ।


तपाईको प्रतिक्रिया