झापा ३ मा सिटौला भन्दा लिङ्देन अगाडि

झापा । झापा ५ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन्। पछिल्लो मत परिणम अनुसार राजेन्द्र लिङ्देन २ सय २७ र
कृष्ण सिटौला २ सय १३ रहेको छ । त्यहाँ अहिलेसम्म ५०० मत गनिसकिएको छ।
२०७४ को निर्वाचनमा पनि यस क्षेत्रबाट लिङ्देन नै निर्वाचित भएका थिए । निर्वाचनसँग सम्बन्धित विवरण हेर्नका लागि  https://darshankhabar.com/  क्लिक गर्नुहोस्


तपाईको प्रतिक्रिया