लाटिकोइलीबाट मतदान गरे कालीप्रसाद शाक्यले

सुर्खेत। सुर्खेत क्षेत्र २ (क) प्रदेशसभा तर्फ गठबन्धनका उम्मेदवार कालीप्रसाद शाक्यले लाटिकोइली ९ वीरेन्द्रनगर मतकेन्द्र बाट मतदान गरेका छन्। उनका प्रतिष्पर्धी यामलाल कँडेल हुन् ।

तपाईको प्रतिक्रिया