एमालेका कर्णाली प्रदेश इन्चार्ज कँडेलले गरे मतदान

सुर्खेत। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले मतदान गरेका छन्। आइतबार बिहान वीरेन्द्रनगर नगरपालिका ४ भैरब  मावि विद्यालय मतदान केन्द्रमा पुगेर उनले भोट खसालेका हुन्। कँडेल एमालेबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क)बाट प्रदेश सभा सदस्य पदका उम्मेदवारसमेत हुन्।


तपाईको प्रतिक्रिया