भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा पुल भाँचिदा घाइते भएकाहरूलाई भेट्न अस्पताल पुगेका छन् । भारतीय जनता पार्टीका प्रवक्ता सम्वित पात्राले ट्वीटरमा मोदीले घाइतेलाई भेटेको तस्वीर शेयर गरेका छन् । आइतवार साँझ पुल भत्किँदा ठूलो संख्यामा नागरिकको मृत्यु भएको थियो ।


दर्शन खबर । १५ कार्तिक २०७९, मंगलवार