बैंकहरूले लिएको चर्को ब्याजका विरुद्ध वीरेन्द्रनगर बजार बन्द


सुर्खेत । बैंकहरूले लिएको चर्को ब्याजका विरुद्ध सुर्खेतका व्यापार व्यावसाय बन्द गरिएको छ ।
बिहिवार बिभिन्न ब्यवसायिक संघ संस्थाहरुको संयुक्त बैठक बसी वीरेन्द्रनगर बजार बन्दको आव्हान गरेका थिए ।
शुक्रबार विहानै देखी वीरेन्द्रनगर बजार बन्द गरिएको छ बन्दलाई सफल बनाउन सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलको नेतृत्वमा व्यापार व्यावसाय बन्द गराउन आग्रह गरिएको थियो ।
संघर्ष समितीले ऋणीहरूलाई त्रैमासिकको ब्याज तथा किस्ता नबुझाउन आग्र गर्दै आज आफ्नो व्यापार ब्याबसाय बन्द गरेर साढे १० बजेदेखि आन्दोलन गरिने संयुक्त संघर्ष समितीले जनाएको छ ।
यस्तै, मेहेलकुनामा पनी बजार व्यवस्थापन समितीको अगुवाईमा मेहेलकुना प्रहरी चौकी अगाडी चोकमा भेला भई विरोध र्याली गर्ने तयारी गरिएको छ ।
संयुक्त संघर्ष समितीको मागहरु यस्ता छन् ।

तपाईको प्रतिक्रिया