स्वीयुको आयोजनामा वृक्षारोपण

सुर्खेत, भेरिगंगा नगरपालिका वडा नम्वर ११ रामघाटमा रहेका हिमशिखर बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ ।
स्वतन्त्र विद्यार्थि युनीयनको आयोजना तथा हिमशिखर बहुमुखी क्याम्पसको समन्वयमा भएको कार्यक्रममा सात सय विरुवा क्याम्पस परिसरमा रोपिएको हो ।
कार्यक्रममा हिमशिखर बहुमुखी क्याम्पस रामघाटका साभापती रमेश शर्मा, क्याम्पस व्यस्थापन समिति अध्यक्ष महेन्द्र शर्मा, व्यस्थापन समितिका निवर्तमान अध्यक्ष जसवीर चन्द लगाएत विद्यार्थिहरुको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया