भेरीगंगा : सुर्खेतको भेरीगंगा नगरापालिका वडा नं ११ रामघाट घर भएका १३ बर्षिय ललित बिक (कैलाश) र अन्दाजी १३ बर्षिय बिकाश खडका भदौ १० गते साझ घरबाट नै हराएको हुदाँ देख्नुहुने वा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय, वा परिवारको फोन नम्बर ९८२९६७७९५८ र ९८२३२०४३६३ मा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ ।


दर्शन खबर । ३० भाद्र २०७९, बिहीबार