माओवादी अध्यक्ष केसीले चुनाव नलड्ने, पाँच वर्ष पार्टी चलाउने

सुर्खेत : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसी आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको चुनाव नलडने हुनुभएको छ ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय चलाइसक्नुभएको अध्यक्ष केसी समानुपातिक तर्फबाट पनि चुनाव नलडने तयारी गर्नुभएको छ ।

यो पाँच वर्ष पार्टीलाई चलाउने र पार्टीलाई थप सुदृढ गर्ने योजना अनुरुप अघि बढने तयारी गरेको अध्यक्ष केसीले बताउनुभयो । उहाले आगामी दिनमा कर्णालीमा माओवादी नेतृत्वमा सरकार बन्ने दाबी गर्दै विगतमा सरकारले पार्टी चलाएजस्तो देखिने भएपनि आगामी दिनमा पार्टीले सरकार चलाउने गरि अघि बढ्ने जानकारी दिनुभयो ।पहिलो प्रे


तपाईको प्रतिक्रिया