“आशा जगाऔ,जिवन बचाऔ”भन्ने मुल नाराका साथ विश्व आत्माहत्या दिवस मनायाे

दुर्गा विसि सल्यान : विश्व आत्महत्या राेकथाम दिवसका अवसरमा बनगाड कुपिण्डे नगरपालिकामा आयोजीत कार्यक्रम आत्मा हत्या दिनानुदिन वढिरहेकाे वताएकाे छ । सराेकारवाला माझ यसकाे निराकरणका विषयमा उपायबारे खाेजि समेत गरिएको छ ।

पछिल्लो समय अात्मा हत्याको दर वढि रहेको छ । आत्माहत्या गर्नेमा महिला भन्दा पुरुषकाे संख्या वढि देखिन्छ ।मानसिक समस्याका कारण आत्माहत्या वढिरहेकाे खुलासा ।आशा जगौ जीवन वचाऔ । नेपालमा नेपालमा ७८/०७९ मा ६८३० जना सल्यानमा ८६ जना,यश नगरमा १० जना ।काेभिडका पनि साे वर्षमा आत्माहत्या वढेकाे भनाइ ।

सामाजिक,आर्थिक र संस्कृतिक कारणले पनि याे वढिरहेकाे जनाएको छ । मादकपदार्थ डिप्रेसन लगाएको कारण जाेडिएको छ ।सबै उमेर समूह वा ७५ वर्ष उमेर समुहकाले समेत आत्माहत्या गर्ने गरेको देखिन्छ ।स्वास्थ्यकर्मि,जनप्रतिनिधि र सराेकारवाला विचमा साे कार्यक्रम आयोजना गरिएको थियोे ।

विश्व आत्माहत्या राेकथाम दिवसको अवसरमा आयोजित कार्यक्रम सिएमसी नेपालका सल्यान मनाे-परामर्शाकर्ता दोर्न यरिले आत्मा हत्या वढ्नुका कारण,हाल यसकाे विधमान अवस्था र न्युनिकरणका उपाएका वारेमा अवगत गराउनु भएको थियोे । सञ्चार कर्मिले रिपोर्टिङ गर्दा उचित सहि सुचना संप्रेसनले समेत आत्मा हत्या राेकथाममा सहजिकरण हुने जनाएको छ ।

सकभर यस्ता खाले आत्मा हत्याका घटनाकाे समाचार वनाउदा ख्याल पुराउनु पर्ने वताएकाे छ ।बनगाड कुपिण्डे नगरपालिकामा समेत पछिल्लो समय आत्मा हत्याका घटना दिनानुदिन वढिरहेकाे छ ।

यश तर्फ सराेकारवाला निकायले विभिन्न जनचेतनामूलक कार्यक्रम ल्याउनु पर्ने औल्याएको छ । सिएमसी नेपाल र फेल्म नेपालकाे आर्थिक सहयोग र बनगाड कुपिण्डे नगरपालिकाकाे आर्थिक साझेदारीमा कार्यक्रम सम्पन्न भएको थियोे ।

No description available.No description available.


तपाईको प्रतिक्रिया