कर्णालीका मुख्यमन्त्री प्रदेशबाटै चुनाव लडने

सुर्खेत : आगामी मंसिर चार गते हुने संघ र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसका नेता एवम कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला जिल्लाबाट प्रदेश सभा चुनाव लडने हुनुभएको छ ।

अधिकांश नेताहरु प्रदेशबाटै चुनाव लडने तयारी गरेका बेला मुख्यमन्त्री शाहीले पनि प्रदेशमै चुनाव लडने योजना बनाउनुभएको हो । केन्द्र भन्दा पनि प्रदेशबाटै चुनाव लडने योजना बनाएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

उहाले भन्नुभयो “किनकी मैले अहिले प्रदेश सरकारलाई जुन गतिमा चलाएको छु, जुन योजना अनुसार कर्णालीको विकासको गतिलाई अघि बढाएको छु, त्यसलाई उचाईमा पु¥याउन म प्रदेशमै चुनाव लडने तयारीमा लागेको छु” । उहाले आफ्नो योजना अनुसार प्रदेश सरकार चल्न सुरु भएपनि त्यो पर्याप्त नभएको जानकारी दिनुभयो । पहिलो प्रेस


तपाईको प्रतिक्रिया