सुर्खेत क्षेत्र नम्वर १ (ख) बाट कृष्ण जिसी सिफारिस

वीरेन्द्रनगर । नेकपा (माओवादी केन्द्र) ले सुर्खेत क्षेत्र नम्वर १ प्रदेशसभा (ख) बाट कृष्ण जिसी (जितेन्द्र) लाई सिफारिस गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ प्रदेशसभा (ख) निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकबाट कृष्ण जिसी (जितेन्द्र) लाई सर्वसहमत रूपमा प्रत्यक्षतर्फ एकल उम्मेदवारी सिफारिस गरेको हो ।


तपाईको प्रतिक्रिया