
वीरेन्द्रनगर । नेकपा एमालेबाट सुर्खेत क्षेत्र नम्वर १ प्रदेश सभा (ख) बाट खडक खत्री सर्वसहमत रुपमा उम्मेदवार सिफारिस भएका छन् । यस अघी कर्णाली प्रदेशका भौतीक पुर्वाधार मन्त्री समेत भई सकेका खत्री प्रदेशसभा सदस्यकाको उम्मेदवारमा सिफारिस भएका हुन । यता नेकपा माओवादी केन्द्रबाट कृष्ण जिसी (जितेन्द्र) सिफारिस भईसकेका छन् । यद्यपी गठबन्धनको सिट बाँडफाडमा कुरो मिले पछी र जिसीनै उम्मेदवार भएपछी, जिसी र खत्रीको चुवानी प्रतिसप्रधा हुने छ ।


दर्शन खबर । १८ भाद्र २०७९, शनिबार