वीरेन्द्रनगरको मुख्य बजार वर्षेनि डुबान

सुर्खेत। वर्षातमा सुर्खेतको वीरेन्द्रनगर–६, जुम्लारोडस्थित मङ्गलगढीचौक नजिक निकास नहुँदा मुख्य सडक जलमग्न । विकासको काममा ढिलासुस्ती हुँदा पानी जमेर आवागमनमा समस्या भएको छ ।

वीरेन्द्रनगरको मुख्य बजार यसरी जलमग्न हुँदा व्यापारी समस्यामा छन् । तस्बिर: सुरेश आचार्य /रासस

तपाईको प्रतिक्रिया