सुर्खेत । सिम्ता गाउँपालीकाको कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । ट्रि फाउन्डेसन र नेवी संघ को आयोजनामा तथा समन्वयमा १५० वटा तेजपत्ताको विरुवा रोपिएको हो । कार्यक्रममा सिम्ता गाउँपालिकाका उपाध्यक्ष गोमा शर्मा (रेग्मी), प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, नेपाली कांग्रेसका नेता टेक बहादुर सिंह लगाएत पालिकाका कर्मचारीहरुको सहभागितामा वृक्षारोपण गरिएको हो ।
(फोटो फिचर)



दर्शन खबर । ७ भाद्र २०७९, मंगलवार