सुर्खेती कलाकार श्याम ढकालकोे हंड हंड बजारमा (भिडियो सहित)

काठमाडौं । सुर्खेती गायकक श्याम ढकालका हंड हंड सार्वजनीक भएको छ । ढकालको स्वरमा रहेको गीत ‘हंड हंड’ गीतमा श्याम ढकालको शब्द तथा संगीत, भुपु पाण्डेको एरेञ्ज तथा नरेन्द्र वियोगीको मिक्सिङ र मास्टरिङ रहेको छ ।
भिडियोमा श्याम ढकाल र रितु सोनी फिचर्ड छन् । श्याम ढकालको निर्देशन रहेको भिडियोमा योगेश दाहालको छायांकन तथा मनोज कार्कीको सम्पादन र कलर करेक्सन छ ।
भिडियो श्याम ढकालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

 


तपाईको प्रतिक्रिया