सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव (फोटो फिचर)

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । केही दिनदेखि  वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो । सोमबार नेपालगञ्जबाट २० हजार लिटर पेट्रोलियम आएपछि वीरेन्द्रनगरका पम्पहरुमा सवारी साधनको भिड लागेको छ । २० हजार लिटर पेट्रोलियम पनि अप्राप्त हुने बताइएको छ ।


तपाईको प्रतिक्रिया