देशव्यापी विद्यालय स्तरीय व्याडमिण्टन प्रतियोगितामा सुर्खेतका कविर केसी प्रथम

सुर्खेत – देशव्यापी विद्यालय स्तरीय व्याडमिण्टन प्रतियोगितामा सुर्खेतका कबिर केसी ले प्रथम स्थान हासिल गरेका छन । केसी हाल माउण्ट भ्यू स्कुल चावेलमा कक्षा १० मा अध्ययनरत छात्र हुन । प्रतियोगिता मोहन स्मृती व्याडमिण्टन फाउन्डेशनले पोखरा रङ्गशालामा आयोजना गरेको हो । व्याटमिन्टन खेलबाटै देशको नाम अन्तरास्ट्रिय स्तरमा चिनाउने उनको चाहाना रहेको उनले दर्शन खबरलाई बताए ।


तपाईको प्रतिक्रिया