दुर्घटनाग्रस्त जहाज भेटेका यार्सागुम्बा सङ्कलक घर्ती भन्नुहुन्छ : जीवित कोही भेटिएनन्

सुर्खेत तारा एअरको दुर्घटनाग्रस्त जहाज फेला पारेका यार्सागुम्बा सङ्कलक विशाल घर्तीले जहाजमा रहेका कोही पनि जीवित नभेटिएको बताउनुभएको छ ।

दर्शन खबरसँग कुरा गर्दै उहाँले आफूहरुले बिहान ६ बजे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको र कोही जीवित छ कि भनेर हेर्दा नदेखेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया