भरतपुरमा रेनु दाहाललाई विजय सुवेदीले उछिने


काठमाडौँ । भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन् । गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २४६५ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदी २४६८ मत ल्याएका छन् ।
रेनुलाई ३ मतले उछिन्दै विजय अघि बढेका छन् । यस्तै जगन्नाथ पौडेलले ८०५ मत ल्याएका छन् ।


तपाईको प्रतिक्रिया