जाजरकोटको शिवालय गाउँपालीकामा नेपाली कांग्रेसको अग्रता

जाजरकोट। जाजरकोटको शिवालय गाउँपालीका वडा नम्वर १ ,२ , ८ र ९  को मत गणना हुदाँ नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार शेर बहादुर शाहीले १८७१ मत प्राप्त गर्दा नेकपा एमालेका रंगनाथ योगीले १०१५ मत प्राप्त गरेका छन । यस्तै उपाध्यक्षमा माओवादीका साझा उम्मेदवार गीता शाहीले १५९८ मत प्राप्त गरेकी छन भने नेकपा एमालेकी नैनसरा शाहीले १०७५ मत प्राप्त गरेकी छन । अहिले सम्म नेपाली कांग्रेसको अग्रता देखिएको छ ।


तपाईको प्रतिक्रिया