भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि रोकियो मतगणना

 

चितवन । भरतपुर महानगरपालिकामा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि अहिले मतगणना रोकिएको छ ।
एमालेको चुनाव चिन्ह शूर्यमा लगाइएको छाप मधुरो देखिएपछि निर्वाचन अधिकृतले पहिले सदर भनेको र पछि उहाँले नै त्यही मतलाई बदर भनेको विषयमा विवाद भएको हो । अहिले नेकपा एमालेका प्रतिनिधिहरु मतगणना स्थल भन्दा बाहिर रहेका र आन्तरिक छलफल भइरहेको छ ।
द्रका राम बहादुर चपाँईले ७६ र उपप्रमुख आरती विकले ३८ मत प्रप्त गर्नु भएको छ ।


तपाईको प्रतिक्रिया