
सुर्खेत । भेरीगंगा नगरपालिकाका वडा नम्वर २ को वडा अध्यक्षमा माओवादीका चिरन्जीवी बुढा विजयी भएका छन् । बुढाले ५ सय ७ मत प्राप्त गरी वजयी भएका हुन । यस्तै नेपाली कांग्रेसका कर सिंह रावत ४ सय ४९ , एमालेका मदन बुढाले ४ सय २४, राप्रपाका धन बहादुर बुढा २७ र एकीकृत समाजवादीका मन्दिर बुढाले ९ मत प्राप्त गरेका छन् ।


दर्शन खबर । १ जेष्ठ २०७९, आईतवार