कर्णाली प्रदेश सभा सदस्य तथा माअ‍ेवादीका नेता ठम्मर बिष्टले गरे सनाखत


सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य तथा माअ‍ेवादीका नेता ठम्मर बिष्टले कर्णाली प्रदेश सभाका सभामुख समक्षे सनाखत गरेका छन् ।
। केही दिन अघि आफ्नो , कर्णाली प्रदेश सभामा ईमेल मार्फत दर्ता गरेका बिष्टले शुक्रबार वजे सनाखत गरेका हुन ।
नेपालको संविधानको धारा १८० को (क) मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ। उक्त उपधारामा निजले प्रदेश सभाको सभामुख समक्ष लिखित राजीनामा दिएमा राजीनामा स्वीकृत भएको मानिने व्यवस्था छ ।

 

तपाईको प्रतिक्रिया