
बाँके । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा क्याम्पस प्रमुखको कार्यालय लगायत प्रशासन र लेखा शाखामा तालाबन्दी गरिएको छ ।
सो क्याम्पसमा आशिंक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यालय, प्रशासन र लेखा शाखामा तालाबन्दी गरेका हुन ।
केन्द्रिय विभाग क्याम्पस एकाई समिकिा निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयका देशभरमा रहेका विद्यालयहरु मध्य नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि तालाबन्दी गरिएको हो ।


दर्शन खबर । १९ फाल्गुन २०७८, बिहीबार