राष्ट्रीय सभा निर्वाचनमा कर्णालीका १ सय ९१ जनाले भाग लिदैँ


सुर्खेत । राष्ट्रीय सभा निर्वाचन यही माघ १२ गतेबाट हुदैँ छ ।
कर्णाली प्रदेश निर्वाचनका लागी प्रदेश निर्वाचन कार्यालय कणरली सुर्खेतले तयारी भईरहेको जनाएको छ । राष्ट्रीय सभा कुल १ सय ५६ जना मतादाता जना मतदाता रहेको कणरलीमा ३५ जना प्रदेश सभा सदस्य र १५६ स्थानिय तहका गरी जम्म १ सय ९१ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी दुर्गा चालिसेले जानकारी दिनुभयोराष्ट्रीय सभा सदस्य निर्वाचन २०७५ काे दफा ५६ बमाेजीम अनुसुची १ अनुसार प्रदेश सभा सदस्यकाे मतभार ४८ र स्थानिय तहका प्रतीनिधीहरुकाे मतभार १८ रहेकाे छ ।कर्णालीमा कुल ४ हजार ८ सय ८८ मतभार रहेको छ । ।

स्थानिय तहबाट २ जना र प्रदेसभाबाट ५ जना मतदाता घटेको निर्वाचन अधिकारी चालीसेले जानकारी दिनुभयो ।
स्थानिय तहका र प्रदेश दसभा सदस्यलाई फरक फरक मतदान केन्द्रको व्यवस्था हुने, पौष १२ गते निर्वाचन अधीकृत नियुक्ती गर्ने, १५ गते प्रदेश कार्यलय स्थापना गर्ने, २० गते उमेद्धारी दर्ता गर्ने, २५ गते अन्तीम नामावली प्रकाशन गर्ने र १२ गते निर्वाचन गर्ने कार्यतालीका प्रदेश निर्वाचन कार्यलयको रहेको छ ।
कर्णाली प्रदेशबाट ३ वटा कोटा रहेको छ । महिला १ अपाङ्गता तथा पिछडीएको बाट १ र अन्यबाट १ गरी ३ र नेपाल भर १९ वटा कोटाको लागी निर्वाचन हुने छ । राष्ट्रीय सभा सदस्य निर्वाचन २०७५ काे दफा ५६ बमाेजीम अनुसुची १ अनुसार प्रदेश सभा सदस्यकाे मतभार ४८ र स्थानिय तहका प्रतीनिधीहरुकाे मतभार १८ रहेकाे छ ।कर्णालीमा कुल ४ हजार ८ सय ८८ मतभार रहेको छ ।


तपाईको प्रतिक्रिया