कर्णालीका नवनियुक्त मन्त्री शाहीले सरकारी सुविधा नलिने


सुर्खेत । कर्णालीका नवनियुक्त भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले सरकारी सुविधा नलिने बताउनुभएको छ । आफूहरु दुईदिनको पाहुना मात्रै भएको उल्लेख गर्दै मन्त्री शाहीले अनावश्यक सरकारी सेवा सुविधा नलिने बताउनुभएको हो ।
मन्त्रालयका सचिवहरुले मन्त्री शाहीलाई सरकारी निवास प्रयोग गर्न आग्रह गरेपनि उहाँले आफूले सरकारी सेवासुविधा प्रयोग नगर्ने बताउनुभएको हो ।
मन्त्री शाहीको भनाई उदृत गर्दै एक कर्मचारीका अनुसार आफू राजनीतिक व्यत्तित्व भएको बताउँदै उहाँले सरकारी निवास प्रयोग नगर्ने बताउनुभयो ।
ती कर्मचारीका अनुसार मन्त्री शाहीले सचिवालय पनि गठन नगर्ने बताउनुभयो ।
कणर्ाली प्रदेश सभामा नेकपा माओवादीका १२, काँग्रेसका ६ समाजवादीका तीन जना सांसद छन भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सभामुखसहित १३ र राप्रपाका एक सांसद रहेका छन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले आगामी मंसिर १४ गते दिउसो १ बजे विश्वासको मत लिने कार्यत्रम तय भएको छ ।का नवनियुक्त भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले सरकारी सुविधा नलिने बताउनुभएको छ । आफूहरु दुईदिनको पाहुना मात्रै भएको उल्लेख गर्दै मन्त्री शाहीले अनावश्यक सरकारी सेवा सुविधा नलिने बताउनुभएको हो ।
मन्त्रालयका सचिवहरुले मन्त्री शाहीलाई सरकारी निवास प्रयोग गर्न आग्रह गरेपनि उहाँले आफूले सरकारी सेवासुविधा प्रयोग नगर्ने बताउनुभएको हो ।
मन्त्री शाहीको भनाई उदृत गर्दै एक कर्मचारीका अनुसार आफू राजनीतिक व्यत्तित्व भएको बताउँदै उहाँले सरकारी निवास प्रयोग नगर्ने बताउनुभयो ।
ती कर्मचारीका अनुसार मन्त्री शाहीले सचिवालय पनि गठन नगर्ने बताउनुभयो ।
कणर्ाली प्रदेश सभामा नेकपा माओवादीका १२, काँग्रेसका ६ समाजवादीका तीन जना सांसद छन भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सभामुखसहित १३ र राप्रपाका एक सांसद रहेका छन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले आगामी मंसिर १४ गते दिउसो १ बजे विश्वासको मत लिने कार्यत्रम तय भएको छ ।