दैलेख – दैलेखमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।
नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर शनिबार राति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

दर्शन खबर । २९ बैशाख २०७६, आईतवार