वीरेन्द्रनगरमा संविधान दिवशको रौनक (फोटो फिचर)

सुर्खेत । आज सातौँ संविधान दिवश वीरेन्द्रनगरमा पनी बिभिन्न कार्यक्रम गरी मनाईदै छ । यसै विच वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ६ को संयोजनमा भानु पार्कमा एक कार्यक्रमको आयोजना गरिएको छ । संविधान दिवशको अवशरमा भानु पार्कमा ८० वडा राष्ट्रीय झण्डा राखीएको छ । यस्तै मोटे ग्याङ्ग सुर्खेतले वीरेन्द्रचौकमा नेपालको राष्ट्रीय झण्डा राखेको छ ।

तपाईको प्रतिक्रिया