घरमै बसेर खाना खाजा अर्डर गर्नका लागी फुडमेल एप संचालनमा


सुर्खेत, १२ असोज । घरमै बसेर चाहेको होटलबाट खाना र खाजा खान अर्डर गर्ने मोबाईल एप्सको शुरुवात भएको छ ।
बिरेन्द्रनगर सुर्खेत बाट फुडमेल प्रालि ले फुडमेल एप शुरु गरेको हो ।
होस्ट मेराका प्रोप्राईटर भुषण गौतमका अनुसार डेलिभर चार्ज निसुल्क हुनेगरी यस्तो सेवा सुरु गरीएको र होटेलकै मुल्यमा बिभीन्न परीकारका खाना तथा खाना घरमै खान सकीने गरी एप बनाईएको हो ।
युवा ब्यवसाहि गौतम आफैले निर्माण गरेकोे यो एप र्माफत सुर्खेतका नाम चलेका होटेल तथा रेस्टुरेन्ट बाट खाना तथा खाजा अर्डर गर्न सकीने छ ।
खाना तथा खाजा अर्डर गर्दा ग्रहाकले कुनै अतिरित्त सुल्क तिर्नु नपर्ने गौतमले बताए ।
सुर्खेत उपत्यकामा रेस्टुरेन्टको खाजा तथा खानाका परिकार घर तथा अफीस सम्म डेलिभरी सेवा दिनका लागी फुटमेल प्रालिले वीरेन्द्रनगरमा यस्तो सेवाको सुरु गरेको छ ।
लकडाउन र बिषेश गरी कोरोना संक्रमणको जोखीममा होटेल तथा रेस्टुरेन्टमा नगएरै घर वा अफीसमै बसेरै खाना तथा खाजा खान र अनलाईमा अर्डर गरेकौ आधारमा डेलिभरी प्राप्त गर्न फुटमेलले एपलिकेशन सेवा सुरु गरेको हो ।
कोरोना जोखीमको परिस्थीतिमा स्वस्थ्य सुरक्षको साबधानि अपनएर रेस्टुरेन्टका परिकारहरु अर्डर गरेको ३० मिनेट भित्रै घर तथा अफीसमै खानाका परिकार पु¥याईने गौतमले बताए ।
अहिलेको स्थितीमा रेस्टुरेन्ट भित्र बसेर खान उपयुक्त नभएकाले ईच्छुक ग्राहाकले आफै अनलाईनबाटा अर्डर गरी सजिलै अफीस वा घरमै बसेर खाना वा खाजा खान सक्ने छन् ।
होटेल तथा रेस्टुरेन्ट जान समय नभएका र कोरोना जोखीमले भिडभाडजान शुरक्षीत नभएकाले यस्तो अबस्थामा स्वस्थ र ताजा खाना प्रदान गन फुडमेलको उदेश्य रहेकोे छ ।
तेस्तै ग्राहाकले मंगोलियन कीचेन बार,क्वीन्स बेकरी एण्ड पीज्जा होम,काठमान्डौ मम, चिनजान रेष्टुरेन्ट,पुन्टे रेष्टुरेन्ट,मान्न द फुड क्याफे, वाउ जनसन क्याफे एण्ड रेष्टुरेन्ट,आरध्या फुड र्कनर, तम्बा रेष्टुरेन्ट एण्ड बार,रेड क्याफे रेष्टुरेन्ट एण्ड कटेज, आत्रेजय रेष्टुरेन्ट एण्ड बार, र कौशिक गार्डेन रेष्टुरेन्ट बाट अर्डर लिन सक्नेछन् ।
अर्डर गर्नका लागी मोबायलको गुगल प्ले स्टोरमा गई फुटमेल सर्च गर्ने र त्यसलाई क्लीक गरेर डाउनलाृड तथा ईन्स्टल गर्ने र सोअि एप मार्फत खाना तथा खाजा अर्डर गर्न सकीने गौतमले बताए ।

 


तपाईको प्रतिक्रिया