सांसद शाहीको पहलमा गुजरातमा अलपत्र परेका नेपालीलाई राहत वितरण


सुर्खेत । प्रतीनिधीसभा सदस्य ध्रुब कुमार शाहीको पहलमा गुजरातको दमनमा अलपत्र परेका नेपाली लागरिकहरुलाई राहत वितरण गरिएको छ ।
सुर्खेतको सिम्ता गाउँपालिका स्थायि घर भएका ५ घर परिवारलाई रबि चन्द र प्रेम बहादुर शाहिको सहजीकरणमा सुर्खेत प्रतिनिधी सभा तर्फा क्षेत्र नम्वर १ का सदस्य धुर्ब शाहिको बिशेष पहलमा गुजरात सरकारले राहत वितरण गरिएको हो । शाहिले अहिले अलपत्र अवस्थामा रहेका नागरिकहरुलाई उद्धार गर्ने तथा राहत वितरणका लागी पहल गर्ने गरिहरेका छन् ।


तपाईको प्रतिक्रिया