सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा लाखौ रकम हिनामीना भएको पाईएको छ । सुर्खेत बहुमुखी क्याम्पसमा अध्यनरत बिद्यार्थीहरु बाट लीएको भर्ना सुल्क बापतको रमक हिनामीना भएको पाईएको हो ।
बिद्यार्थीबाट पैसा असुली पछी बिल खारेजी गरी हिनामीना गरेको रकम आर्थीक बर्ष २०७९/०८० को अन्तयमा हिसाब मीलान गर्दा देखीएको हो । रकम हिनामीना गर्ने २ जना कर्मचारी निलम्बित गरीएको क्यम्पस प्रशासन ले जनाएको छ ।
(थप जानकारी भीडियो बाट)


दर्शन खबर । १६ श्रावण २०८०, मंगलवार