रुकुम पश्चमि । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बिभिन्न मुद्दाका २ जना फरार प्रतविादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैंकङ् कसुर मुद्दाका रुकुम पश्चमि आठबसिकोट नगरपालीका वडा नम्बर ४ गोतामकोट छोटे बगर बस्ने बर्ष २८ को हेमन्त बिष्ट र जवरजस्ती करणी मुद्दाका रुकुम पश्चमि सानीभेरी गाउँपालीका वडा नम्बर १ भण्डारवन बस्ने बर्ष ५७ को बरि बहादुर खड्का रहेका छन । प्रहरीले बिष्टलाई आफ्नै स्थायी घरबाट पक्राउ गरेएको हो भने खड्कालाई सानीभेरी गाउँपालीका वडा नम्बर १ ईनाबगर बाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । बिष्ट लाई अन्य कानूनी प्रकयिाको लाग जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाईएको छ भने, खड्कालाई कानूनी थप अनुसन्धानका लाग जिल्ला प्रहरी कार्यालय रुकुम पश्चमिमा राखएिको प्रहरीले जनाएको छ ।


दर्शन खबर । २३ जेष्ठ २०८०, मंगलवार