“इगरब्रीजले एकै परिवारका २ भाई बैनिको भविष्य डुवायो” – सापकोटा भिडियो सहित

सुर्खेत । इगरब्रीज माध्याकि विद्यालयले आफ्ना छोरा छोरीको भविष्य बर्वाद बनाएको भन्दै एक अभिभाबक ले गुनासो गनेकि छन् ।
२०६७ साल देखि छोरा (नाम नखुलाईएको) ३ कक्षामा र छोरी (नाम नखुलाईएको) कक्षा नर्सरीमा भर्ना भएर इगरब्रीज माध्यामिक विद्यालयमा पढाउदै आएको अभिभाबकले जनएकी छन् ।
२०७६ सालमा छोराले एसइ पास गरेको छोरा र २०७९मा छोरीले एसइइ पास गरेता पनि विद्यालयले हाल सम्म पनी मार्कसीट र सर्टिफीकेट नदिए र नानी वाबुको भविष्य ववार्द गर्न विद्यालय लागेको भन्दै अभिभावक दर्शन खबरलाई गुनासो गरेकी थिइन् थप भडियो ।https://youtu.be/3Nj4sfmRS1E

तपाईको प्रतिक्रिया