सुर्खेतमा एकीकृत समाजवादीको समीक्षा तथा कार्ययोजना कार्यान्वयन भेला

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) को संगठन सुदृढीकरण विशेष अभियानको समीक्षा तथा कार्ययोजना कार्यान्वयन भेला सुर्खेतको वीरेन्द्रनगरमा  भएको छ । जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीको आयोजनामा भएको कार्यक्रमको कर्णाली प्रदेश अध्यक्ष अम्मर बहादुर थापाको अध्यक्षता रहेको थियो ।

 

कार्यक्रममा  नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालको प्रमुख आथित्यता रहेको थियो । यस्तै पार्टी केन्द्रीय महासचिव घनश्याम भुसालको विषेश आथित्यता, कर्णाली प्रदेश कमिटि सदस्य तथा जिल्ला अध्यक्षहरु सिहित कर्णाली प्रदेश तथा जिल्ला स्तरका नेता कार्यक्रताको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया