सरकार पुनर्गठनपछि आज मन्त्रिपरिषद बैठक बस्दै


काठमाडौं । सरकार पुनर्गठनपछि पहिलो पटक आज मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १ १ जना मन्त्री थपेका थिए ।

 


तपाईको प्रतिक्रिया