खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिए

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।
जनमत पार्टीबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा बुझाएका हुन् । जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने माग राख्दै आएको थियो ।


तपाईको प्रतिक्रिया