काठमाडौँ । अभिनेता पल शाहले आफ्ना समर्थकहरुलाई धन्यवाद व्यक्त दिएका छन् । साेमवार उच्च अदालत पोखराको फैसलाअनुसार तनहुँ कारागारबाट रिहा भएर बाहिरिने क्रममा कारागार परिसरमा उपस्थित भएका समर्थकहरुलाई शाहले गाडीबाटै धन्यवाद दिएका हुन । उनले भने ‘ माया र सद्भाव राख्ने सबैलाई धेरै धेरै धन्यवाद छ है ।’‚नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए ।


दर्शन खबर । १५ फाल्गुन २०७९, सोमबार