बालेनले लेखे – मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफूलाई राजीनामा दिन बाध्य पार्न खोजिएको गुनासो गरेका छन. । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै बालेनले आफूलाई राजीनामा दिन लगाउन खोजेको उल्लेख गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन ।’ उनले किन यसरी सामाजिक सञ्जालमा राजीनामाको कुरा उल्लेख गरे भन्नेचाहिँ केही खुलाएका छैनन् ।

balen


तपाईको प्रतिक्रिया