राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठ्माडौ, १८ बैशाख

९ दिने राजकीय भ्रमणका लागि गत बुधबार चीन प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन ।
राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण तालिका छोट्याएर एकदिनअगावै स्वदेश फर्किएकी हुन् । उनी बुधबार (आज) विहान साँढे १० बजे नेपाल अवतरण भएकी छन ।
भ्रमणको पहिलो दिन नेपालबाट सान्सी प्रान्तको राजधानी सियानमा गएकी राष्ट्रपति भण्डारी बिहीबार राजधानी बेइजिङ पुगेकी थिइन् ।

तपाईको प्रतिक्रिया