सुर्खेत । जिल्ला फुटबल संघ सुर्खेतका अध्यक्ष रविन्द्र चन्द र कतारका लागि नेपाली राजदूत डाक्टर नरेश ढकालबीच भेटवार्ता भएको छ । शनिवार अध्यक्ष चन्द र राजदूत ढकालबीच भेटवार्ता भएको हो । राजदूतसँगको भेटवार्ताको क्रममा कर्णाली प्रदेशमा खेल क्षेत्रको विकासका लागि र पर्यटन सम्भाव्यताको बारेमा छलफल भएको बताईएको छ ।


दर्शन खबर । २८ माघ २०७९, शनिबार