काठमाण्डौँ । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोरोनाका संक्रमित थपिएका छन् । एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै आज एकजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


दर्शन खबर । २७ माघ २०७९, शुक्रबार