काठमाडौं। लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङ्जाका गायक पौडेलको बिहीबार राति मृत्यृ भएको हो ।केही समययता डिप्रेशनमा रहेको उनको मृत्युको कारण खुलेको छैन । गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ।


दर्शन खबर । १३ माघ २०७९, शुक्रबार