नेपाल प्रेस युनियन कर्णालीको अध्यक्षमा थापा


सुर्खेत । नेपाल प्रेस युनियनको कर्णाली प्रदेशको अध्यक्षमा नरेश सिंह  थापा चयन भएका छन् । विहिबार वीरेन्द्रनगरमा भएको प्रथम प्रदेश अधिवेशनबाट थापाको नेतृत्वमा प्रदेश समिति चयन  गरिएको छ । जसको उपाध्यक्षमा रमेश शाही, महिला उपाध्यक्षमा गिता शाही, समावेशी उपाध्यक्षमा नवीन शाक्य, महासचिवमा निरक शाही, खुला सचिव कृष्ण बहादुर वली, महिला सचिव रामदेवी खड्का, समावेसी सचिवमा रमा केसी, कोषाध्यक्ष अंकबहादुर बुढा र सदस्यहरुमा नवीन शाही, रमेश बोगटी, श्रवण देवकोटा, गोबिन्द रोकाया, गणेश बानिया,सुरिता बस्नेत, राधिका शाहप, डम्बर बिक, सिर्जना बुढाथोकि, डिलु रावत, प्रेम वलि, नवीन शाही, लिलराज रोकाया, रमेश बोगटी, छिमा केसि चयन भएका छन् ।


तपाईको प्रतिक्रिया